गृहपृष्ठ विप्लव समूह भन्छ- सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन (विज्ञप्तिसहित)

विप्लव समूह भन्छ- सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन (विज्ञप्तिसहित)

biplab-newskarobar

नेत्रविक्रम चन्द नेतृत्वको समूहले सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नभएको जनाएको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्माले सोमाबार प्रेस विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित प्रचारबाजी मात्र भएको स्पष्ट पारेका हुन् । पूर्वी नेपालमा दमन गर्ने उदेश्यअनुरूप झुट्टा समाचार प्रसारण गराइएको समूहको दावी छ ।

प्रकाशित समय १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु