गृहपृष्ठ विवादास्पद गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता
विवादास्पद गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता
गुठी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मंगलबार राष्ट्रियसभाबाट फिर्ता भएको छ । भूमिसुधारमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन गरेको प्रस्ताव राष्ट्रियसभाबाट पास भएको छ । विधेयकको विषायलाई लिएर आन्दोलन सडकमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।
प्रकाशित समय १६:०७ बजे

















