गृहपृष्ठ जलेश्वरमा बौलाहा कुकुरको टोकाइबाट ५० भन्दा बढी घाइते

जलेश्वरमा बौलाहा कुकुरको टोकाइबाट ५० भन्दा बढी घाइते

bahula-kukur-newskarobar

जलेश्वरमा बौलाहा कुकुरको टोकाइबाट ५० भन्दा बढी घाइते भएका छन् । कुकुरको टोकाइबाट घाइते भएका उनीहरूलाई जलेश्वर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

जलेश्वर नगरपालिकाको सहरदेखि गाउँसम्म बौलाहा कुकुरको आतंकले स्थानीय त्रसित बनेका छन् । जिल्ला प्रहरीले कार्यालयले बौहाला कुकुरको खोजी अभियानमा प्रहरी परिचालन गरेको जलेश्वरका स्थानीय नागेन्द्र कर्णले जानकारी दिए ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु