गृहपृष्ठ गोविन्द केसीको अनशन सर्यो
गोविन्द केसीको अनशन सर्यो
फाइल तस्बिर
प्राध्यापक डा. गोविन्द केसीले आफ्नो आन्दोलनको कार्यक्रम सारेका छन् ।
आफ्ना माग कार्तिक ८ सम्म पूरा नभए कार्तिक १३ गतेबाट अनशन बस्ने घोषणा गरेका केसी अब कार्तिक १८ गते अनशनमा बस्ने भएका हुन् । तिहारका कारण आन्दोलनका कार्यक्रम केही दिनका लागि स्थगित गरेको केसीले बताए । केसीले यसअघि चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधारको माग राख्दै १६ पटकसम्म अनशन बसिसकेका छन् ।
प्रकाशित समय १०:३९ बजे

















