गृहपृष्ठ सामुद्रिक चक्रवात-बुलबुलको असर नेपालमा पनि
सामुद्रिक चक्रवात-बुलबुलको असर नेपालमा पनि
बंगालको खाडीमा बनेको शक्तिशालि सामुद्रिक चक्रवात-बुलबुलको असर नेपालमा पनि देखिएको छ । यसको प्रभावले देशका मध्य र पूर्वी भूभागका अधिकांश स्थानमा बदली भएको छ भने उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना छ ।
पछिल्लो भूउपग्रहको तस्बिरमा बंगालको खाडीमा बनेको शक्तिशाली सामुद्रिक चक्रवात ‘बुलबुल’ बंगलादेशतर्फ सर्दै गरेको देखिन्छ। गत साता अरब सागरमा बनेको ‘माहा’ चक्रवात बाँकी अंश अरब सागरमा देख्न सकिन्छ ।
प्रकाशित समय १५:२५ बजे

















