गृहपृष्ठ बस र ट्रक ठोक्किँदा १३ घाइते

बस र ट्रक ठोक्किँदा १३ घाइते

accident_newskarobar

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना४ख ९८१९ नम्बरको बस र ना५ख ९१९७ नम्बरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरूको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु