गृहपृष्ठ जंगलमा एक महिलाको शव फेला

जंगलमा एक महिलाको शव फेला

सांकेतिक तस्बिर

मकवानपुरगढी गाउँपालिका-४ स्थित जंगलमा एक महिलाको शव फेला परेको छ । आज बिहान मनकामना सामुदायिक वनको जंगलमा फेला परेको शव मकवानपुरगढी-४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९/४० वर्षीया प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यही मंसिर १४ गते बेलुका घरबाट बेपत्ता भएकी प्रीतिमाको आफन्तले खोजतलास गर्ने क्रममा मंगलबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु