गृहपृष्ठ सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईको भर्ना खुल्यो (सूचनासहित)
सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईको भर्ना खुल्यो (सूचनासहित)
सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलको भर्ना छनोट शाखाले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
बुधबार प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ ।
हेर्नुहोस् सूचना :
प्रकाशित समय १३:०४ बजे




















