गृहपृष्ठ सुनको मूल्य एकै दिन ८ सय रूपैयाँ बढ्यो

सुनको मूल्य एकै दिन ८ सय रूपैयाँ बढ्यो

gold_sun

सुनको मूल्य एकै दिन ८ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २ सय रूपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रूपैयाँमा खरिदविक्री भएको थियो । यस्तै बुधबार तेजावी सुनकाे मूल्य ७१ हजार ९ सय रहेको महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँ बढेर बुधबार ८ सय ६५ रूपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु