गृहपृष्ठ कतारमा रहेका नेपालीलाई कोरोनाबाट जोगिन अपिल

कतारमा रहेका नेपालीलाई कोरोनाबाट जोगिन अपिल

doha-qatar-newskarobar

कतारको दोहास्थित नेपाली दूतावासले कोरोना (कोभिड‑१९) भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीलाई अपिल गरेको छ । कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत दूतावासले नेपालीलाई सजग गराएको हो ।

सरकारसँग यकिन तथ्यांक नभए पनि कतारमा करिब ५ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु