गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो

Dr Biksah Devkota

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या  ९९ पुगेको छ । हालसम्मका संक्रमितमध्ये सबैभन्दा कम उमेरकी २ महिनाको शिशुसहित थप १७ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पाेजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नयाँ संक्रमितहरूमध्ये सात महिला र १० जना पुरुष रहेको डा. देवकोटाले बताए ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु