गृहपृष्ठ नेपालमा थप २ जनामा देखियो कोरोना, कुल संक्रमित संख्या १०१ पुग्यो

नेपालमा थप २ जनामा देखियो कोरोना, कुल संक्रमित संख्या १०१ पुग्यो

नेपालमा थप २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १०१ पुगेको छ ।

बिहीबार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा कपिलवस्तु- ८ निवासी १६ र २२ वर्षका पुरुषहरूमा कोभिड १९ पुष्टि भएको हो      ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु