गृहपृष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवलाई हृदयघात

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवलाई हृदयघात

फाइल तस्बिर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । आइतबार दिउँसो हृदयघात भएपछि मन्त्री यादवलाई बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना गरिएको छ ।

मन्त्री यादवनिकट स्रोतका अनुसार उनलाई भोलि ‘पेसमेकर’ राख्ने तयारी भएको छ । मन्त्री यादवलाई माइल अट्याक भएको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु