गृहपृष्ठ नेपालमा भारतविरोधी जुलुस निकाल्न चिनियाँ दूतावासले अढाइ करोड खर्च दिएको आरोप

नेपालमा भारतविरोधी जुलुस निकाल्न चिनियाँ दूतावासले अढाइ करोड खर्च दिएको आरोप

नेपालमा भारतविरोधी जुलुस निकाल्न नेपाल स्थित चिनियाँ दूतावासले अढाइ करोड खर्च गरेको भारतीय समाचार संस्थाले आरोप लगाएको छ ।

बिहीबार भारतीय समाचार संस्था आइएएनएसले नेपालमा भारतविरोधी जुलुस निकाल्न चिनियाँ दूतावासले अढाइ करोड खर्च गरेको समाचार लेखेको छ । सो समाचार एजेन्सीले नेपाल-भारत सीमामा भारत विरोधी प्रदर्शनका लागि चिनियाँ दूतावासले नेपालका चर्चित संघ संस्थालाई दुई करोड ५० लाख रूपैयाँ दिएको आरोप लगाएको हो ।

नेपाल भारतको सिमाना १७ सय किलोमिटरसम्म फैलिएको ठाउँमा पनि भारतको बिरुद्द नेपालमा प्रदर्शन भएको आइएएनएसले समाचारमा लेखेको छ ।

 

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु