गृहपृष्ठ मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति र बढुवा सम्बन्धि निर्णय गरेको छ । सचिवमा बढुवा, समितिको अध्यक्ष नियुक्तिलगायत मन्त्रिपरिषद्ले गरेका १९ निर्णय सरकारका प्रवक्ता रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरूङले शुक्रबार सार्वजनिक गरे ।

मन्त्री गुरूङले कात्तिक २७ र मंसिर ३ गतेका निर्णय मन्त्रालयले सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले अमेरिकाको सान डियागोमा कार्यरत महावाणिज्यदूतको कार्यकाल ४ वर्ष थप गर्ने लगायतका निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरू :

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु