गृहपृष्ठ गोरुको मासुसहित ४ जना पक्राउ
गोरुको मासुसहित ४ जना पक्राउ
गोरु काटेको अभियोगमा रोल्पा नगरपालिका- ६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसमेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सल्लाघारी जंगलमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरी चौकी कोटगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको करिब ४० किलो मासुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १७:१५ बजे

















