गृहपृष्ठ पासाङल्हामु राजमार्ग अवरुद्ध

पासाङल्हामु राजमार्ग अवरुद्ध

फाइल फाेटाे

पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा राजमार्ग अवरुद्ध भएको हो ।

आइतबार बिहान खोलाले सडक कटान गरेको हो । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । अहिले राजमार्ग ख्लाउने प्रयास भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु