गृहपृष्ठ फिजिमा ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प

फिजिमा ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प

फिजीमा ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । फिजीको पूर्वी लेभुकालाई केन्द्रविन्दु बनाएर गएको भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

क्षतिको विवरण भने आउन बाँकी रहेको छ । भूकम्पपछि सुनामी आउन सक्ने भन्दै भागदौड मच्चिएको छ ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु