गृहपृष्ठ ट्रकको ठक्करबाट चितवनमा दुईको मृत्यु
ट्रकको ठक्करबाट चितवनमा दुईको मृत्यु
चितवनमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना ६ख १८४८ नम्बरको ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको हो ।
मृत्यु् हुनेमा दुबै जना पदैल यात्रु रहेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।
प्रकाशित समय ०७:२२ बजे

















