गृहपृष्ठ म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा प्रहरीको मोटरसाइकल दुर्घटना, एक प्रहरी घाइते
म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा प्रहरीको मोटरसाइकल दुर्घटना, एक प्रहरी घाइते
म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा एक प्रहरी घाइते भएका छन् ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति मिन्टको स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका हुन् ।घाइते श्रेष्ठको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय १२:०५ बजे

















