गृहपृष्ठ एसिया कप छनोट : ओमानलाई नेपालले दियाे २ सय २२ रनकाे लक्ष्य
एसिया कप छनोट : ओमानलाई नेपालले दियाे २ सय २२ रनकाे लक्ष्य
फाइल तस्बिर
एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालद्वारा ओमानसामु लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको वायुइमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो ।
केहिबेरमा ओमानले जवाफी ब्याटिङ गर्ने छ ।
प्रकाशित समय ११:०१ बजे

















