गृहपृष्ठ सप्तरीमा बस दुर्घटना, १७ घाइते, तीनको अवस्था गम्भीर

सप्तरीमा बस दुर्घटना, १७ घाइते, तीनको अवस्था गम्भीर

accident_newskarobar

सप्तरीमा बस दुर्घटना भएको छ । खडक नगरपालिकाको कल्याणपुरमा ना ५ ख ६९४२ नम्बरको बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।

घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु