गृहपृष्ठ नेपाल ट्रेड युनियनका निवर्तमान अध्यक्ष दाहाललाई मातृ शोक

नेपाल ट्रेड युनियनका निवर्तमान अध्यक्ष दाहाललाई मातृ शोक

नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहाललाई मातृ शोक परेको छ । उनकी ९१ वार्षीया आमा अम्विकादेवी दाहालको गएराति निधन भएको हो ।

९१ वार्षीया अम्विकादेवीलाई कांग्रेस उपसभापति विमलेन्द्र निधी लगायतका नेताले श्रद्धाञ्जली दिएका थिए । उनको शुक्रबाार अत्येष्टी गरिएको छ ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु