गृहपृष्ठ आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

nepal-oil-corporation

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्य वृद्धि गरिएसँगै पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल ९८ र खाना पकाउने ग्यास १ हजार चार सय रुपैयाँ पुगेको छ । निगम संचालक समितिको बुधबारको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । मूल्य वृद्धिको यो निर्णय बुधबार राति १२ बजेदेखि लागू भएको छ ।

प्रकाशित समय ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु