गृहपृष्ठ राजधानीमै बालिकालाई बन्धक बनाएर बलात्कार

राजधानीमै बालिकालाई बन्धक बनाएर बलात्कार

balatkar-newskarobar सांकेतिक तस्बिर

पछिल्लो समय बलात्कारका समाचार आइरहँदा काठमाडौंमै दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कीर्तिपुर–७ का २५ वर्षीय हेम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पीडित बालिकाको उद्धार समेत गरेको छ । १३ र १४ वर्षका दुई बालिका ४ दिनदेखि हराइरहेका थिए ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु