गृहपृष्ठ रसुवामा पहिरोमा परेर दुई जनाको मृत्यु, नौ जना घाइते

रसुवामा पहिरोमा परेर दुई जनाको मृत्यु, नौ जना घाइते

mritu_newskarobar

रसुवागढी जलविद्युत् आयोजनामा झरेको पहिरोले दुई जनाको मृत्यु भएको छ । गएराति सुरुङ प्रवेश मार्गमा झरेको पहिरोले दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोका र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौला रहेका छन् ।

पहिरोमा परेर अन्य ९ जना घाइते भएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु