गृहपृष्ठ सुनसरीमा गोली चल्यो, एक जना घाइते
सुनसरीमा गोली चल्यो, एक जना घाइते
सुनसरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । भुताहामा गोली लागेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरीको टोली गएको छ । घटनाबारे थप विवरण आउँन बाँकी छ ।
प्रकाशित समय १२:३५ बजे