गृहपृष्ठ बागमतीमा बेपत्ता भएका बालककाे मृत्यु
बागमतीमा बेपत्ता भएका बालककाे मृत्यु
बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालककाे मृत्यु भएकाे छ । बालक डुबेकाे पाैने दुर्इ घण्टापछि सव निकालिएकाे हाे ।
जोरपाटी नारायणटार नजिक बेपाता भएका बालककाे प्रहरीले खाेजी गरेकाे थियाे । तीन जना पौडी खेल्न गएका थिए । मृतक बालककाे पहिचान हुन सकेकाे छैन ।
प्रकाशित समय १६:०७ बजे

















