गृहपृष्ठ उद्योगको मेसिनमा ठोक्किएर महिलाको मृत्यु

उद्योगको मेसिनमा ठोक्किएर महिलाको मृत्यु

mritu_newskarobar

मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित इस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्किएर एक महिलाको मृत्यु भएको छ ।

सो उद्योगमा काम गर्ने खोटाङ बाक्सिलाका बुढीगंगा गाउँपालिका–३ बस्ने ३४ बर्षीय सरिता तामाङको मेसिनमा टाउकोमा ठोक्किदा मृत्य भएको हो ।

गम्भीर घाईते भएकी तामाङको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु