गृहपृष्ठ अर्घाखाँचीमा करेन्ट लागेर महिलाको मृत्यु
अर्घाखाँचीमा करेन्ट लागेर महिलाको मृत्यु
अर्घाखाँचीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका धारापानी लामाखर्ककी ६० बर्षीया धनि आलेको करेन्ट लागेर मृत्यु भएको हो । टिभी खोल्ने क्रममा उनलाई करेन्ट लागेको अर्घाखाँची प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:०६ बजे

















