गृहपृष्ठ दैलेखमा दुई पटक भूकम्पको धक्का

दैलेखमा दुई पटक भूकम्पको धक्का

earthwuake_newskarobar

दैलेखमा दुई पटक भूकम्प गएको छ । दिउँसो १२ बजेर ५३ मिनेटमा र १२ बजेर ५७ मिनेटमा दैलेखको भवानीलाई केन्द्र बनाएर पहिलो पटक ४ रेक्टरको र दोस्रो पटक ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु