गृहपृष्ठ कैलालीमा पत्रिका जलाउने चार जना पक्राउ
कैलालीमा पत्रिका जलाउने चार जना पक्राउ
कैलालीको अत्तरियामा पत्रिका जलाउने ४ जना पक्राउ परेका छन् ।
अत्तरियाका महादेव विक, दुर्गाा अधिकारी, धर्म कुँवर र धर्मानन्द नाथलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार विहान एक समूहले राष्ट्रिय स्तरका पत्रिका सडकमा नै जलाएका थिए ।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा तोकिएपछि पत्रिका जलाएका थिए ।
प्रकाशित समय २०:४२ बजे

















