गृहपृष्ठ नवलपरासीमा बस दुर्घटना हुँदा ११ जना घाइते
नवलपरासीमा बस दुर्घटना हुँदा ११ जना घाइते
नवलपरासीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शनिबार बिहान ६ ख ८४ ३९ नम्बरको बस मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । घाइतेहरुको मेडिकल कलेज भरपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:५१ बजे

















