गृहपृष्ठ राष्ट्रपति भण्डारी कतार भ्रमणमा
राष्ट्रपति भण्डारी कतार भ्रमणमा
तीन दिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छन् । सोमबार विहान भण्डारी कतार प्रस्थान गरेकी हुन् ।
तीन दिने भ्रमणमा प्रस्थान गरेकी भण्डारीले कतारका राष्ट्राध्यक्ष शेख हमाद बील खालिफा अल थानी लगायतसँग भेट गर्ने कार्यक्रम छ । आइतबारको मन्त्रीपरिषद्ले भण्डारीको भ्रमण स्वीकृत गरेको हो ।
प्रकाशित समय १३:१७ बजे

















