गृहपृष्ठ कपिलवस्तुमा बस र टिपर ठोक्किदा ३ जनाको मृत्यु
कपिलवस्तुमा बस र टिपर ठोक्किदा ३ जनाको मृत्यु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगेमा बस र टिपर ठोक्किदा तीन जनाको मृत्यु भएको छ । ना ६ ख २५०० नम्बरको बस र लु २ ख १४७७ नम्बरको टिपर ठोक्किदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित समय १७:३३ बजे

















