गृहपृष्ठ सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु
सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु
सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकाताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ५० वर्षीय बिलास महतोको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित समय १२:३३ बजे

















