गृहपृष्ठ डोल्पामा जिप दुर्घटना, नौ जनाको मृत्यु
डोल्पामा जिप दुर्घटना, नौ जनाको मृत्यु
डोल्पामा जिप दुर्घटना भएको छ । ठूलीभेरी–९, कालागौंडामा जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार नौ जनाको मृत्यु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित समय १६:०५ बजे

















