गृहपृष्ठ जनकपुरको जानकी हेल्थ केयरमा नवजात शिशुको मृत्यु, अस्पताल तनावग्रस्त

जनकपुरको जानकी हेल्थ केयरमा नवजात शिशुको मृत्यु, अस्पताल तनावग्रस्त

जनकपुरको जानकी हेल्थ केयरमा बुधबार बिहान एक नवजात शिशुको मृत्यु भएको छ । डाक्टरको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले लापरवाही गर्ने डाक्टरलाई कारबाहीको माग गरेर प्रदर्शन चर्काएपछि प्रहरीले केही डाक्टर र मृतक शिशुका आफन्तलाई पक्राउ गरेको छ ।

प्रकाशित समय ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु