गृहपृष्ठ किष्ट बैंक प्रकरण : तत्कालीन नायव महाप्रबन्धक घर्ती र श्रेष्ठ पक्राउ

किष्ट बैंक प्रकरण : तत्कालीन नायव महाप्रबन्धक घर्ती र श्रेष्ठ पक्राउ

pakrau-arrest-newskarobar

किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठ पक्राउ परेका छन् । बैंकमा अनियमितता गरेकोे आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  उनीहरुलाई पक्राउ गरेको हो । बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली गत असोज १९ गते पक्राउ परेका थिए ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु