गृहपृष्ठ काठमाडौंकाे बुद्धनगरमा आगलागी
काठमाडौंकाे बुद्धनगरमा आगलागी
सांकेतिक तस्बिर ।
काठमाडौंकाे बुद्धनगरमा रहेको एक फर्निचर शोरुममा आगलागी भएको छ । फर्निचर उद्योगी राम कार्कीको पसलबाट आगलागी भएको बताइएको छ ।
काठमाडौं र भक्तपुरबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।
प्रकाशित समय १६:२७ बजे

















