गृहपृष्ठ ‘निर्मलालाई न्याय देउ, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’

‘निर्मलालाई न्याय देउ, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’

माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । ‘निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ भन्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेकालाई प्रहरीले पक्राउ गरेको हो । एसिया प्यासेफिक समिटमा जिससकी छोरी घोषणा गर्ने कार्यक्रम छ । प्रदर्शनमा युवाहरुको सहभागीता थियो । सरकारले समिट अवधिभर काठमाडौं उपत्यकामा विरोधका कार्यक्रम गर्न रोक लागएको छ । समिट शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदै छ ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु