गृहपृष्ठ भ्रष्टाचार आरोपमा पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दायर

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु