गृहपृष्ठ वायुसेवा निगममा नयाँ शक्तिको प्रदर्शन
वायुसेवा निगममा नयाँ शक्तिको प्रदर्शन
नयाँ शक्ति पार्टी नेपाललले नेपाल वायुसेवा निगमको कार्यालय अगाडी प्रदर्शन गरेको छ । वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै नयाँ शक्ति पार्टी नेपाललले कार्यालय अगाडी प्रदर्शन गरेको हो । जहाज खरिद गर्दा अनियमितता भएको भन्दै नयाँ शक्तिले छानबिनको माग गरेको छ । प्रदर्शनकारीले सरकार विरुद्ध चर्को नारा लगाएका थिए ।



प्रकाशित समय १७:४३ बजे

















