गृहपृष्ठ गाडी जलउने नेविसंघका कार्यकर्ता साधारण तारेखमा रिहा

गाडी जलउने नेविसंघका कार्यकर्ता साधारण तारेखमा रिहा

nebisangh-newskarobar

सरकारी जालाएको भन्दै पक्राउ परेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका तीन जना कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् ।

सरकारी जलाएको भन्दै नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछानेलगायत पक्राउ परेका थिए । उनीहरूले पोखरामा जिल्ला शिक्षा अधिकारी चढ्ने बा १ ज ५८८६ नम्बरको गाडी जलाएका थिए ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु