गृहपृष्ठ मौसमविद् भन्छन्- आइतबारदेखि मौसममा सुधार आउँछ

मौसमविद् भन्छन्- आइतबारदेखि मौसममा सुधार आउँछ

mausam-newskarobar

केही दिनयता वर्षाका कारण चिसो बढेको छ । उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।

तर, आइतबारदेखि मौसममा सुधार आउने मौसमविद्हरूले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएसँगै मौसममा सुधार आउने उनीहरूको भनाइ छ । शनिबार रातिदेखि मौसममा सुधार आउने र आइतबारदेखि मौसममा सुधार आएसँगै घाम लाग्ने उनीहरूको तर्क छ ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु