गृहपृष्ठ स्ववियु निर्वाचनको माग गर्दै विद्यार्थीले घेरे त्रिवि कार्यालय
स्ववियु निर्वाचनको माग गर्दै विद्यार्थीले घेरे त्रिवि कार्यालय
स्ववियु निर्वाचनको माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय घेराउ गरेका छन् ।
सोमबार संगठनले उपकुलपतिको कार्यालय घेराउ गरेको हो । निर्वाचनको माग गर्दै विद्यार्थीहरु नाराबाजीसहित कार्यालय घेराउ गर्न पुगेका थिए । उनीहरुले छिटो निर्वाचन गराउन माग गरेका थिए ।
प्रकाशित समय १२:४६ बजे

















