गृहपृष्ठ अष्ट्रियाकी विदेश मन्त्री करिना काठमाडौंमा

अष्ट्रियाकी विदेश मन्त्री करिना काठमाडौंमा

अष्ट्रियाकी विदेश मामिला मन्त्री करिना क्नेइस्सल काठमाडौं आइपुगेकी छिन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिना बिहीबार नेपाल आएकी हुन् । विदेश मन्त्री करिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएकी हुन् ।

प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु