गृहपृष्ठ सिराहामा करेन्ट लागेर एकको मृत्यु

सिराहामा करेन्ट लागेर एकको मृत्यु

current-newskarobar सांकेतिक तस्बिर

सिराहामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सिराहाको धनगढीमाई नगरपालिका-२ स्थित धनगढ्हाकी ३५ वर्षीया हजरा खातुनको विजुलीको नाङ्गो तार छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीयका अनुसार तरकारी बारीमा सिँछाई गरी छाडेको नाङ्गो तार छुँदा खातुनको मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि लाहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा लगिएको छ ।

प्रकाशित समय १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु