गृहपृष्ठ प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

pm_oli फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

उद्धार तथा समन्वयका लागि बैठक बोलाएका हुन् ।

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु