गृहपृष्ठ हेलिकोप्टर दुर्घटना : ५ जनाको शव भेटियो
हेलिकोप्टर दुर्घटना : ५ जनाको शव भेटियो
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर खप्टेढुंगामा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको छ ।
प्रकाशित समय १५:२१ बजे

















